अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


संघीय गणतन्त्र नेपालको सुदुर पश्चिम प्रदेश , कंचनपुर जिल्लाको जिल्ला सदरमुकाम महेन्द्रनगर देखि ७८ कि.मी.पुर्ब, बेलौरी नगरपालिका देखि पुर्ब ,कृष्णपुर नगरपालिका र लाल्झाडी गाउँ पालिका देखि दक्षिण, कैलालीको धनगढी उप-महानगर पालिका देखि १० कि.मी. दक्षिण पश्चिम तथा भारतको दुधुवा निकुन्ज देखि पश्चिम तथा उत्तरमा पुनर्बास नगर पालिकाको वडा नं.-५ अन्तर्गत मदनटोलमा अबस्थित यो बिद्यालय बि. सं. २०५५/०८/२८ गते बिधिबत् रुपमा स्थापना भै हाल बल विकास केन्द्र देखि कक्षा ६ सम्म संचालित छ| अनेकतामा एकता भने झैं बिबिध भाषाभाषी,धर्म,संस्कृति र सम्प्रदायका मानिसहरुको बसोबास रहेको यो क्षेत्रका राजनीतिज्ञ, समाजसेवी, बुद्धिजिबी तथा अभिभाबकहरुको संयुक्त पहलमा स्थापित यस विद्यालयले पुनर्बास नगरपालिकाका वडा नं.-५,६,र ७ मा आफ्नो सेवा क्षेत्र कायम गरि यहाँका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आइरहेको छ| आदिबासी जनजाती तथा दलितहरुको बाहुल्यता रहेको सुकुम्बासी बस्तीको बिचमा रहेको यस बिद्यालयले यहाँका मध्यम तथा निम्न बर्गीय परिवारका बालबालिकाहरुलाई शिक्षाको पहुँच पुर्याई रहेको छ| प्रधानाध्यापक दल बहादुर रोकायाको नेतृत्…
Located in Madantol, Ward No. 5 of Punarwas Municipality—bounded by Mahendranagar (the district headquarters of Kanchanpur District in Sudurpashchim Province, Federal Democratic Republic of Nepal) 78 km to the east, Belauri Municipality to the east, Krishnapur Municipality and Laljhadi Rural Municipality to the south, Dhangadhi Sub-Metropolitan City of Kailali 10 km to the southwest, and Dudhwa National Park of India to the west and north—this school was officially established on 2055/08/28 BS and currently operates from Early Childhood Development (ECD) up to Class 6.
Embodying the saying "Unity in Diversity," this school was established through the joint initiative of politicians, social workers, intellectuals, and guardians residing in an area inhabited by people of diverse languages, religions, cultures, and communities. It maintains its service area across Wards No. 5, 6,…
हाल कुनै सूचना छैन।No notices yet.
हाल कुनै पोस्ट छैन।No posts yet.
हाल कुनै डाउनलोड छैन।No downloads yet.

हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।A quiet study space with thousands of books and references.

डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला।A modern lab to build digital skills.

खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू।Sports, arts & culture — opportunities to grow.

म यस बिद्यालयमा स्थापनाकाल देखि हालसम्म निरन्तर प्रधानाध्यापकको जिम्मेवारीमा रही बिद्यालय प्रशासन र अन्य शैक्षिक गतिबिधि समय सापेक्ष विद्यालयको चौतर्फी विकास, समयको माग, बिध्यार्थीको रुची, समाजको चाहना,राज्यले निर्धारण गरेको शैक्षिक नीति तथा स्थानीय सरकारले तय…Serving as the founding Headmaster since the establishment of this school to the present day, I have continuously shouldered the responsibilities of school administration and educational activities, leading the institution in alignment with the demands of the…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
यस विद्यालयको मिति २०८१/०२/०४ गतेको दिन यहाँका बुद्धिजिबी,समाजसेबी,शिक्षाप्रेमी, अभिभाबक , सरोकारवालाहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थितिमा बोलाइएको बृहत आम भेलाबाट निर्बाचित वि.व्य.स. प्रतिनिधिहरुबाट फेरि दोस्रो कार्यकालको लागि चयन गरिएकोमा यस प्रक…Having been re-selected for a second term by the School Management Committee (SMC) representatives elected from the grand general assembly convened on Jestha 4, 2081 BS in the presence of intellectuals, social workers, education enthusiasts, guardians, stakeho…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् Click any album पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.